लुम्बिनी प्रदेश सरकार

वन, वातावरण तथा पर्यटन मन्त्रालय

वन निर्देशनालय

भू तथा जलाधार व्यवस्थापन कार्यालय

तानसेन, पाल्पा

जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्युनीकरण तथा अनुकूलन र विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्वन गर्दै जल, जलश्रोत तथा भूमिको संरक्षणबाट भूमिको उत्पादकत्व वृद्धि गर्न, जलाधार क्षेत्रहरुको एकिकृत संरक्षण र व्यवस्थापन गर्न २०७५ साल भाद्र महिनामा लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र नवलपरासी (ब. सु. प.) कार्यक्षेत्र रहने गरी तानसेन न पा ७ पाल्पामा यो कार्यालय स्थापना भएको हो ।